पर्सा : जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरी वंशजको नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित ५ जना पक्राउ परेका छन्। जन्मसिद्धका सन्ततिलाई पनि वंशजको नागरिकता उपलब्ध गराउने भनी न्यायालयले बाटो खोलिदिएयता १५ दिनको अवधिमा नै पर्साबाट ५ जना अभियुक्त पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा भारतको विधानसभा निर्वाचन क्ष...