जिल्ला अदालतको निर्णयविरुद्ध कोइराला परिवार सर्वोच्च जाने !

२४ असार, पोखरा । पोखरा महानगरपालिका, न्युरोडको ५ रोपनी ४ आना जग्गा सरकारकै हुने जिल्ला अदालत, कास्कीको फैसलाविरुद्ध कोइराला परिवारले सर्वोच्च अदालत जाने तयारी गरेको छ । स्थानीय राजेन्द्रनिधि कोइराला परिवारले उक्त जग्गाको भोगचलन आफूहरुले गर्दै आएको र लामो समयसम्म तिरो पनि तिर्दै आएकाले जग्गा आफूहरुको नाममा आउनुपर्ने दाबी गरेको छ । शुक्रबार पोखरामा पत्रकार […]

सम्बन्धित सामग्री

अर्बाैँको जग्गा सरकारी हुने फैसलाविरुद्ध कोइराला परिवार पुनः सर्वोच्च जाने

पोखरा । जिल्ला अदालत कास्कीले हालै गरेको पोखरा न्युरोडको जग्गा सरकारी हुने फैसलालाई लिएर कोइराला परिवार पुनरावेदन जाने भएको छ । यो जग्गाको विवाद जिल्ला हुँदै सर्वोच्च गएर पुनः जिल्लामा नै फर्किएको थियो । गत असार १३ गते जिल्ला अदालतले अर्बौँ रुपैयाँ पर्ने ५ रोपनीभन्दा बढी जग्गा उपत्यका नगर विकास समितिको...

सरकारी जग्गा संरक्षणको अभियान नै चलाउँछौं : मेयर आचार्य

१६ असार, पोखरा । ४७ वर्ष लामो स्वामित्व विवाद अन्त्य भएपछि पोखरा उपत्यका नगर विकास समितिले न्युरोडको जग्गा खाली गराउने भएको छ । २०३२ सालमा न्युरोडको सडक खोल्न स्थानीयसँग कबुलियतनामा गरेर लिएको जग्गाको स्वामित्वबारे स्थानीय कोइराला परिवार र पोखरा उपत्यका नगर विकास समितिबीच लामो समय मुद्दा चलेको थियो । सोमबार जिल्ला अदालत, कास्कीले नगर विकास […]