अर्बाैँको जग्गा सरकारी हुने फैसलाविरुद्ध कोइराला परिवार पुनः सर्वोच्च जाने

पोखरा । जिल्ला अदालत कास्कीले हालै गरेको पोखरा न्युरोडको जग्गा सरकारी हुने फैसलालाई लिएर कोइराला परिवार पुनरावेदन जाने भएको छ । यो जग्गाको विवाद जिल्ला हुँदै सर्वोच्च गएर पुनः जिल्लामा नै फर्किएको थियो । गत असार १३ गते जिल्ला अदालतले अर्बौँ रुपैयाँ पर्ने ५ रोपनीभन्दा बढी जग्गा उपत्यका नगर विकास समितिको...

सम्बन्धित सामग्री

सरकारी जग्गा संरक्षणको अभियान नै चलाउँछौं : मेयर आचार्य

१६ असार, पोखरा । ४७ वर्ष लामो स्वामित्व विवाद अन्त्य भएपछि पोखरा उपत्यका नगर विकास समितिले न्युरोडको जग्गा खाली गराउने भएको छ । २०३२ सालमा न्युरोडको सडक खोल्न स्थानीयसँग कबुलियतनामा गरेर लिएको जग्गाको स्वामित्वबारे स्थानीय कोइराला परिवार र पोखरा उपत्यका नगर विकास समितिबीच लामो समय मुद्दा चलेको थियो । सोमबार जिल्ला अदालत, कास्कीले नगर विकास […]