१६ असार, पोखरा । ४७ वर्ष लामो स्वामित्व विवाद अन्त्य भएपछि पोखरा उपत्यका नगर विकास समितिले न्युरोडको जग्गा खाली गराउने भएको छ । २०३२ सालमा न्युरोडको सडक खोल्न स्थानीयसँग कबुलियतनामा गरेर लिएको जग्गाको स्वामित्वबारे स्थानीय कोइराला परिवार र पोखरा उपत्यका नगर विकास समितिबीच लामो समय मुद्दा चलेको थियो । सोमबार जिल्ला अदालत, कास्कीले नगर विकास […]