चितवनमा शव भेटिएका व्यक्तिको सनाखत, सेनाको हुद्दा भएको पुष्टि
भरतपुर महानगरपालिका–१७ सिमलडाँडा भन्ने ठाउँमा बिहीबार बिहान मृत भेटिएका व्यक्तिको सनाखान भएको छ । मृत भेटिएका व्यक्ति धादिङ निलकण्ठ नगरपालिका घर भएका नेपाली सेनाका हुद्दा ३६ वर्षका भरत गुरुङ रहेको चितवन प्रहरीका डीएसपी सुर्य थापाले जानकारी दिए ।
चितवन । चितवनको भरतपुर महानगरपालिका–१७, सिमलडाँडामा फेला परेको शव नेपाली सेनाका हुद्दाको रहेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले शव धादिङको नीलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण टोखामा कार्यरत हुद्दा भरत गुरुङ रहेको जानकारी दिए । प्रहरीले बिहीबार बिहान घटनास्थल पुग्दा गोलीको खोका...
भरतपुर महानगरपालिका १७ मानसिङ्चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा नेपाली सेनाका हुद्दा मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त शव धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्रदल गण, राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षीय भरत गुरुङ भएको पुष्टि भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेको शवको पहिचान खुलेको छ । बिहीबार विहान फेला परेको शव धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको भएको प्रदेश–३ प्रहरी कार्यालयका डीआईजी प्रकाशजंग कार्कीले रातोपाटीलाई बताए । ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्...