दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरिएको छ । घोराही गोग्ली निवासी एक जना बिरामीको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो । प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा.सुर्यमान लिम्वु, डा.अभिषेक पौडेल, डा.आनन्द न्यौपाने, डा. आत्मानन्द वर्मासहितको चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले फुटेको आन्द्राको ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट अप्रेसन गरेको प्रतिष्ठानका सूचना […]