काम खोज्दै फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

सम्बन्धित सामग्री

काम खोज्दै चैतमा ७१ हजार नेपाली विदेशिए

६ वैशाख, काठमाडौं । नेपालबाट कामको खोजीमा चैत महिनामा झन्डै ७१ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति …

साउनमा साढे ५५ हजार विदेशिए

काठमाडौं– चालु आवको साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ५५ हजार ५७५ पुगेको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको पहिलो महिनामा उच्च देखिएको हो । वैदेशिक रोजगार विभाग ताहचल कार्यलयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान उक्त संख्यामा श्रम स्वीकृति जारी भएको थियो । गत वर्षको साउनको तुलनामा […]

दश महिनामा साढे ६ लाख नेपाली रोजगारी खोज्दै विदेशिए

काठमाडौं, १४ फागुन। पछिल्लो १० महिनामा वैदेशिक रोजगारीमा जान ६ लाख ४९ हजार ३६ जना नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार २०७९ वैशाखदेखि माघसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन्। वैशाखमा ४५हजार४, जेठमा ६२हजार३४९, असारमा ६२हजार८५३, साउनमा ६३हजार३९, भदौमा ७६हजार४०३, असोजमा ६२हजार७०६, कात्तिकमा ७८हजार३७०, मंसिरमा ६८हजार५६४, पुसमा ६५हजार४६४ र माघमा ६४ हजार २८४जनाले श्रम स्वीकृति लिएका छन्।

रोजगारी खोज्दै साउनमा साढे ६१ हजार विदेशिए

गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आवको पहिलो महिनामा समेत उच्च देखिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रमस्वीकृति लिएका छन् ।यसमा काठमाडौं उपत्यका बाहिरका ६ स्थानबाट गरिने पुन: श्रमस्वीकृतिको तथ्यांक समावेश गरिएको छैन । गत वर्षको साउनमा भने २५ हजार ४२८ […]

फागुनमा ९ हजार युवा काम खोज्दै विदेशिए, धेरैकाे रोजाइमा कतार

विभागका अनुसार फागुनमा ८ हजार ३ सय १६ जना पुरुष र ८ सय ३० जना महिलाले रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन्