केबल टेलिभिजन व्यवसायी महासंघले नेपालमा अनुमति नै नलिई कार्यक्रम प्रसारण भइरहेको बताएको छ । महासंघले इन्टरनेट, ओटीटी एप्स, वेभ ब्राउजिङ, आईपीटीभी लगायतले अनुमति नै नलिई टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको आरोप लगाएको हो ।राष्ट्रिय प्रसारण ऐन, २०५९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रसारणको अनुमति नलिई कार्यक्रम प्रसारण गर्न पाइँदैन । तर, ती कम्पनीहरुले प्रसारणको अनुमति नै नलिई कार्यक्रम प्रसारण गरिहेको बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले बताएको हो । यस्तै, विज्ञापन ऐन