काम नभए ठेक्का तोड्ने चेतावनी

पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।...

सम्बन्धित सामग्री

सडक र पुलकाे काम समयमै नगर्नेकाे ठेक्का तोडिँदै

काठमाण्डाै - सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । विभागले निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलकाे ठेक्का तोड्न थालेकाे हो ।  सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै ठेक्का तोडिने बताउनु भयाे । गोरखामा बुट्टार मकैसिङमा पुलको ठेक्का तोडिएर नयाँ ठेक्कामार्फत् काम गर्न लागिएको उहाँले बताउनुभयो । त्रिशूली नदीमा पु...

ठेक्का लिएर काम नगर्नेलाई कारवाही

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारवाही गर्ने तयारी गरिएको हो । ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र […]

समयमा काम नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्‍याउने राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता तोड्न पनि सरकारपछि नपर्ने चेतावनी दिए।उनले काठमाडौंको कोटेश्वरमा &

समयभित्रै काम नगर्ने १० ठेकेदारसँगको ठेक्का तोडियो

सडक डिभिजन कार्यालय चन्द्रानिगाहपुरले चालु आर्थिक वर्षमा ठेक्का सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ठेक्का सम्झौता गरेर सडक तथा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीविरुद्ध कठोर हुँदै ठेक्का तोडेको हो। कार्यालयले ठेक्का तोडेका...

‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

कर्णालीमा विद्युतीकरण : तीन वर्षसम्म काम नगरेपछि ठेक्का तोडेर नयाँलाई जिम्मा

सुर्खेत : जाजरकोटपूर्व हुँदै डोल्पामा विद्युतीकरणका लागि तीन वर्ष अघि गरिएको ठेक्का तोडेर नयाँ स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले पटक–पटकको ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट –डोल्पा ३३ केभीको प्रसारण लाइनको नयाँ ठेक्का सुरु गरेको जनाएको छ । जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोटसम्म अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले बताएको छ ।ठेक्का लगाएको लामो समय भए पनि कामको नतिजा नदेखिएको भन्दै पूर्वमन्त्री शक

६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, तोड्यो केयुकेएलले ठेक्का

काठमाडौँ । सम्झौताअनुसार काम नगरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो । उक्त कम्पनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग […]

ठेक्का लगाएको तीन वर्षपछि प्राधिकरणलाई वन क्षेत्रमा काम गर्ने बाटो खुल्यो

सुर्खेत – नेपाल विद्युत् प्राधिकरणले ठेक्का लगाएर काम थालेको तीन वर्षपछि संघीय सरकारले वन क्षेत्रमा प्रशारण लाइनको काम गर्न अनुमति दिएको छ। कोहलपुर –सुर्खेत सम्मा निर्मानाधिण १३२ केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो। आयोजना निर्माणस्थल निकुन्ज भएकाले काम गर्न समस्या हुँदै आएको थियो। राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने […]