संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत चैनपुर–११ गहतेमा प्रदेश १–०२–००३ त १५१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चाकलको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा चैनपुर नगरपालिका–३ पोखरीका २४ वर्षीय दिनाङ लिम्बु रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।शनिबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेर घाइते भएका लिम्बुको मनकामना सामुदायिक अस्पताल तुम्ल