प्रदेश १ का २७१ पत्रकारको दुर्घटना बीमा

१४ चैत, सुनसरी । प्रेस युनियन सुनसरीले प्रदेश १ का २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ । बीमामा लाग्ने कुल रकममध्ये आधा प्रेस युनियन र आधा अजोड इन्स्योरेन्सले व्यहोर्ने युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीले जानकारी दिए । युनियन र इन्स्योरेन्सबीच सोमबार बीमासम्बन्धी सम्झौता भएको छ । बीमा गरिएका पत्रकारको सवारी दुर्घटनामा मृत्यु भएमा परिवारलाई […]