युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा रुसीद्वारा कब्जा गरिएका क्षेत्रका नागरिकलाई रुसी सेनाविरुद्ध लड्न आग्रह गरेका छन्। शनिवार राति युक्रेनी जनतालाई सम्बोधन गर्दै कब्जा गरिएका क्षेत्रहरुमा भ्लादिमिर पुटिनको सेनाविरुद्ध लड्न युक्रेनी नागरिकलाई आग्रह गरेका हुन्।‘युक्रेनीहरू‚ हाम्रा सबै सहरहरूमा, जहाँ शत्रुले आक्रमण गरे, आक्रमणमा जानुहोस्‚’ उनले भने‚ ‘सडकमा निस्किएर हामीले अवसर पाएको समयमा लड्नु पर्छ।’यसैबीच, जेलेन्स्कीले युक्रेनमा आगामी सा