रुसी सैनिकलाई जेलेन्स्कीको अपीलः नलड्नुस् नत्र हजारौँ रुसी सेनाको ज्यान जानेछ

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार राति आफ्नो रूसी भाषाको भिडियो सम्बोधनमा रूसी सैनिकहरूलाई युक्रेनमा युद्ध नगर्न आग्रह गरेका छन्।