पानी परेपछि राजधानीका सडक (फोटो फिचर)

काठमाडौं :  राजधानीका सडक व्यवस्थित हुन नसक्दा यात्रुले निकै सास्ती भोग्नु गरेको छ।   पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ।  राजधानीका सडकमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षामा पानीको दह जम्ने गरेको छ।  पानीको पोखरीले यात्रुलाई बस चढ्न समेत मुस्किल हुने गरेको छ। सडकक...

सम्बन्धित सामग्री

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन् । बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ । दुई दिनको मुसलबारे वर्षाले राजधानीका सडक र सब वे स्टेशनमा बाढी पुगेको छ ।  राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रेकर्ड गरेको राष्ट्रपति युन सुक–योलले बताएका छन् ।यस हप्ताको सुरुमा सोशल मिडियामा साझा गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभर फ्लो

सामाखुसी क्षेत्रमा वर्षेनी ‘डुबान’ किन?

बर्खामा बेलाबेला राजधानीका सडक नदीजस्ता बन्छन्। केही बेरको भारी वर्षाले नै सडक कता नाला कता हो मेसो पाउन नसकिने अवस्था बन्छ। त्यसमाथि अचेल चक्रपथ विस्तार र मेलम्चीको पाइप बिछ्याउन खनेका खाल्डा, ठाउँठाउँमा राखिएका निर्माण सामाग्रीले झन् काठमाडौंका सडकलाई जोखिमयुक्त बनाएका छन्। शुक्रबार साँझ सामाखुसी चोकमा स्कुलबाट घर फर्किरहेकी सत्या सापकोटा पानी भरिएको सडक छेउको नालामा…

राजधानीका सडकः जलमग्न कि ढलमग्न ? (फोटो र भिडियोसहित) - Naya Patrika

गतिलाे ढलनिकास नभएका कारण राजधानीका सडक पानी परेपछि सधैँ जलमग्न हुने गछर्न् । अधिकांश ढल फुटेका कारण बाटाेमा पानी भन्दाबढी ढल बग्ने गर्छ । राजधानीबासी त्यही ढलमा घुँडासम्म डुबेर हिड्न वाध्य छन् । अाइतबार साँझ पुतलीसडकमा यात्रा गर्नेले यस्तै सास्ती बेहाेरे ।