ईभी बिक्रेताको सर्भिस कति चुस्त, ठूला कम्पनी कसरी गर्दैछन् काम ?

काठमाडौं । विद्युतीय कार विश्वकै लागि अहिले पनि नयाँ टेक्नोलोजी हो । सन् २०१० बाट विद्युतीय कार उत्पादनको नयाँ युग सुरु भएको मानिन्छ । नेपालको हकमा पनि सन् २०१० बाटै विद्युतीय कार आयात सुरु भएको हो । विद्युतीय कारको बिक्री बढ्न लामो समय लाग्यो । सन् २०१८ को अन्तिममा हुन्डाईले कोना क्रसओभर एसयूभी डिजाइनमा ल्याएसँगै […]

सम्बन्धित सामग्री

लाइसेन्स लिएर गुमनाम छ प्राधिकरणको ‘विद्युत् व्यापार कम्पनी’

पुस ०७८ मा प्राधिकरणको सहायक कम्पनी एनपिटिसीले विद्युत् व्यापारको लाइसेन्स पाएको थियो, तर अझै काम सुरु गरेको छैन, उता काम गर्न तयार निजी क्षेत्रका कम्पनी भने लाइसेन्सविहीन छन् सरकारबाट लाइसेन्स प्राप्त गरेको...

१५ असोजदेखि कम्पनी दर्ता अनलाइनबाटै

२५ भदौ, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ । कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले […]

ठेक्का तोड्ने चेतावनीपछि काम थाल्दै ठेकेदार कम्पनी

काठमाडौं, मंसिर २ । नारायणगढ–बुटवल सडक योजना कार्यालयले नारायणगढ–बुटवल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनलाई सडक निर्माण कार्य अपेक्षित गतिमा नभएको भन्दै स्पष्टीकरण सोध्यो। कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएसँगै अहिले ठेकेदार कम्पनीले आंशिक रूपमा काम देखाउन थालेको छ। योजना कार्यालयले पहिलो पटक ९ असोज २०७९ मा २८ दिने सार्वजनिक सूचना जारी गरेर २८ दिनभित्र […]

नेपाल पूर्वाधार निर्माण कम्पनी : न काम, न त कार्यविधि नै

मुलुकको पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको तीन वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन।  कम्पनीलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने न नियमावली अहिलेसम्म बनाइएको छ न कार्यविधि नै। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहनेगरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड नामको कम्पनी २०६६ साउनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन

कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह

दोहा – साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम […]

कतारमा अवैध रुपमा बस्ने नेपालीले रोजगारदाता कम्पनी खोजेर काम गर्न पाउने

दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले अवैध भएका नेपाली कामदारलाई रोजगारदाता कम्पनी खोजेर काम गर्न पाउने मौका दिएको छ । कम्पनी अन्तर्गत कार्य (वर्किङ भिसा)मा कतार आएपछि कम्पनीले आईडी नदिएको वा विभिन्न कारणले आईडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका नेपालीले कम्पनी खोजेर काम गर्न पाउने दोहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार […]

पतिले काम गरेको तलव पत्नीको खातामा पठाउदै यो कम्पनी

एजेन्सी, २८ साउन । आजको महंगो समयमा पति पत्नी दुवैले काम गरेर घर व्यवहार चलाउन कोशिस गर्छन् । तर, अझैपनि धेरै परिवारमा पति एक्लैले बाहिरको काम गर्ने र पत्नीले घरको व्यवहार सम्हाल्ने गर्छन् । घरमा मात्र काम गर्ने महिलाको कदर पतिले नगरेपनि दुबईको एक कम्पनीले गर्ने भएको छ । भारतीय नागरिक सिइओ भएको एक कम्पनीले […]

काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा राखेको छ । शुक्रबार एक सूचना जारी गद सात वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूची राखिएको हो ।जसमा श्री  ए. के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै श्री कालिगंगा निर्माण सेवा, श्री  कण्टा निर्माण सेवा,श्री लाटिनाथ कन्स्ट्रक्सन सेवा, श्री अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, श्री आविद निर्माण सेवा र श्री बिक्रम खाद्य स्टोरलाई एक एक वर्षमा लागि कालोसूचीमा राखिएको छ ।उनीहरुल

अब चितवनमै कम्पनी दर्तादेखि खारेजीसम्मको सुविधा

यस आर्थिक वर्षमा २ सय ४० वटा नयाँ कम्पनी दर्ता र २ सय ७५ वटा पुराना कम्पनीहरूको काम गर्ने लक्ष्य राखिएको जनाइएको छ ।