कतारमा अवैध रुपमा बस्ने नेपालीले रोजगारदाता कम्पनी खोजेर काम गर्न पाउने

दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले अवैध भएका नेपाली कामदारलाई रोजगारदाता कम्पनी खोजेर काम गर्न पाउने मौका दिएको छ । कम्पनी अन्तर्गत कार्य (वर्किङ भिसा)मा कतार आएपछि कम्पनीले आईडी नदिएको वा विभिन्न कारणले आईडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका नेपालीले कम्पनी खोजेर काम गर्न पाउने दोहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार […]

सम्बन्धित सामग्री

कतारमा रोजगारदाता परिवर्तन गर्न यी प्रक्रिया अपनाउनुहोस्

काठमाण्डौ – पछिल्लो समय कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ । कसरी गर्ने त काम परिवर्तन ? १. रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा स...