२९ विधामा आठौं छायाछवि तीज म्युजिक अवार्ड

काठमाडौं । विभिन्न २९ विधाका उत्कृष्ट स्रष्टालाई प्रदान गर्दै आठौं छायाछवि तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । नजिकिँदै गएको तीजको अवसर पारेर सोमबार यो अवार्ड प्रदान गरिएको हो । यो अवार्डमा तीज गीत मिक्सिङ अवार्ड मनोज परियारले पातली–३ गीतबाट, तीज गीत एरेन्जरको अवार्ड राकेश सोनीले ‘घिन घिन मादल’ गीतबाट, तीज मौलिक गीत नव गायिकाको […] The post २९ विधामा आठौं छायाछवि तीज म्युजिक अवार्ड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कसले जित्ला नवौँ छायाछवि तीज म्युजिक अवार्ड ?

नवौँ ‘छायाछवि तीज म्युजिक अवार्ड –०७९’ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक भएको छ । तीज गीतसङ्गीतका विभिन्न ३० विधा समेटेर मनोनयन सूची सार्वजनिक गरिएको हो । सबै विधामा उत्कृष्ट व्यक्ति तथा सिर्जना परेकोले अवार्ड कसले जित्ला भन्ने यसै भन्न सकिने अवस्था छैन ।२०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न विधा अवार्डमा समेटिएको आयोजक छायाछविका क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए । उनले तीज गीतसंगीतलाई प्रोत्साहनका लागि आफूले नियमित तीज अवार्ड गर्दै आएको सुनाए । अवार्ड १० भदौमा

२८ विधामा तीज म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । सातौं छायाछवि तीज म्युजिक अवार्ड–२०७७ अन्तर्गत उत्कृष्ट २८ विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । ३ भदौमा आयोजना गर्ने भनिएको यो अवार्ड कोरोना संक्रमणका कारण केही समयपछि हुने आयोजक छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । यो अवार्डको यतीबेला उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । विगत सात वर्षदेख आयोजना हुँदै आएको यो …

तीज अवार्डको धमाधम तयारी

काठमाडौं । यो वर्षको हरितालिका तीज नजिकिँदै छ । तीजलाई लक्षित गरेर दैनिक दर्जनांै गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माणको क्रम जारी छ । यसैक्रममा विगतमा झैं यसपटक पनि छायाछवि तीज म्युजिक अवार्ड हुने भएको छ । तर, यसपटक विगतको भन्दा कार्यक्रमको आयोजना केही फरक हुने आयोजक संस्था छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । …