काठमाडौंं : अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ।
त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ। यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन्। परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका...