शरीरमा लाग्ने कैयौं रोग जस्तै छाला रोगमा पनि स्नायु र मस्तिष्कबीच अन्तरसम्बन्ध हुन्छ । किनभने मानसिक समस्याले विभिन्न प्रकारका छाला रोग निम्त्याउन सक्छ भने कतिपयलाई यिनै छालारोग दीर्घकालीनसम्म भइराख्नाले पुनः मानसिक समस्या हुन सक्छ । छालासम्बन्धी रोगलाई दु:ख नदिएसम्म रोग मानिंदैन । अझ दीर्घ छालारोग हुने मानसिक समस्याबारे धेरैजसो जानकार छैनन् । यसकै परिणाम हो, […]