नेपालगन्ज उपमहानगरपालिका ५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीहरु आन्दोलित भएका छन् । वडाध्यक्ष शेषलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत बाँकेको नेपालगन्ज–खजुरा–गुलरिया सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर लम्बाइको सडक निर्माणमा लापरबाही गरी निर्माण कार्य अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । २०७४ चैत्र २९ मा सम्झौता गरी निर्माण कार्य सुरु भएको उक्त […]
नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले कर्जा नियन्त्रण तथा ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा नेपालगन्जका व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको व्यापारीले विरोध गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित व्यवसायीले नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय अगाडि एक […]
चर्को ब्याज र अवैध सामान ओसारपसारविरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ । कोरोनाका कारण व्यापार, व्यवसायमा गिरावट आएका वेला बैंकले ब्याजदर बढाउँदा उद्योगी, व्यवसायी मर्कामा परेको भन्दै संघले...
चर्को ब्याज र अवैध सामान ओसारपसारविरुद्ध नेपालगञ्ज उद्योग बाणिज्य संघले आन्दोलन गर्ने भएको छ। कोरोनाका कारण व्यापार, व्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, व्यवसायी मर्कामा परेको...
घाँस काट्न गएका दुई स्थानीयको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित मध्यवर्ती क्षेत्रका स्थानीय आन्दोलित भएका छन् ।
उनीहरूले आज बिहानैदेखि सुर्खेत–नेपालगन्ज जोड्ने रत्न राजमार्गअन्तर्गतको बबर्ई सडकखण्ड अवरूद्ध...
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। पाँचमहिनादेखिको तलबभत्ता नपाएको भन्दै मेडिकल कलेजका १ सय ५० जना भन्दा बढी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
तलब, भत्ता वृद्धि लगायत विभिन्न माग राखेर नेपालगन्ज मेडिकल कलेजका कर्मचारी पुनःआन्दोलित भएका छन्। कर्मचारीले कलेजको प्रशासन लगायत कक्षमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन्।
तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।...