काठमाडौँ- करिब दुई किलोमिटर सडक पाँच वर्षमा पनि सम्पन्न नगरी अलपत्र पारेर राखेको भन्दै बाँके खजुराका स्थानीय आन्दोलित भएका छन् ।
नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरूको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहीन काम भएको भन्दै स्थानीयले नेपा...