–२० युनिटसम्म घरायसी र सामुदायिकलाई निःशुल्क–सिँचाइमा विशेष छुट–उद्योगको न्यूनत्तम शुल्कमा वृद्धि–अफ पिक समयको दर कम–छुटबाट सवा खर्ब घाटा नेपाल विद्युत प्राधिकरणले पहिलोपटक घरायसी ग्राहकलाई हिउँद र वर्षाको विद्युत महशुलमा फरक–फरक प्रस्ताव गरेको छ । बर्खायाममा खेर गइरहेको बिजुलीको उपयोग बढाउने उद्देश्यसहित वर्षामा सस्तो हुने गरी प्राधिकरणले विद्युत नियमन आयोगलाई विद्युत महशुलको प्रस्ताव गरेको हो ।गार्हस्थ […]