हिउँद नसकिंदै सरदरभन्दा बढी वर्षा

३ फागुन, काठमाडौं । यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिउँदमा सरदर ६०.९ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्षको अहिलेसम्म ६८.७ मिलिमिटर वर्षा भइसकेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको जलवायु शाखाको रेकर्ड अनुसार गत वर्ष हिउँदमा जम्मा […]

सम्बन्धित सामग्री

१६ वर्षपछि चरम खडेरीमा बित्यो यसपालिको हिउँद

यसपटकको हिउँद (१५ मंसिरदेखि १७ फागुनसम्म) चरम खडेरीमा बितेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो हिउँदमा औसत वर्षाको २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको छ...

यो हिउँदमा १४ वर्षयताकै कम वर्षा

०६३ यताका १७ वर्षमा सातवटा हिउँद अधिक सुक्खा नेपालमा हिउँदे वर्षा १४ वर्षयताकै कम भएको छ । ०७९ को हिउँदमा १२.९ मिलिमिटर मात्रै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...

हिउँद सकिन लाग्दा बल्ल वर्षा, कृषकलाई राहत

हिउँद सकिन लाग्दा बल्ल देशका अधिकांश स्थानमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय हुँदा वर्षासहित हिमपात भएको हो । लामो समयसम्म वर्षा हुन नसक्दा सुक्खा बढेको थियो । हिउँद सकिन दुई दिनमात्रै बाँकी रहँदा काठमाडौं उपत्यकालगायत धेरैजसो स्थानमा वर्षा भएको छ । फेब्रुअरी २८ सम्मको अवधिलाई हिउँदको समय मानिन्छ […]

हिउँद नसकिँदै गर्मी बढ्यो,  यो हिउँदमा पानी पर्ने सम्भावना टर्दै

काठमाण्डाै - यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो  । हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी...

हिउँद नसकिँदै गर्मी सुरु

काठमाडौं, फागुन ७ । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ । नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा […]

हिउँदे वर्षा नहुँदा सर्लाहीका किसान चिन्तित

सर्लाही । यसपटकको हिउँद माघ मध्य हुँदा सम्म पनि पानी नै नपरि हिउँद सकिन लागेपछि किसानहरु चिन्तित भएका छन् । हिउँदे वर्षा नहुँदा खेतबारीका बाली विरुवा सुक्दै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाई छ । हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जान सक्ने गाउँका अग्रजहरु बताउँछन् । हिउँदे वर्षा […]

वर्षा नसकिँदै नगरपालिकाबाटै तिनाउ नदीको दोहन

बुटवल । वर्षायाम नसकिँदै रुपन्देहीको तिलोत्तमास्थित तिनाउ नदीमा दोहन सुरु गरिएको छ । हिउँद महिनाभर गिट्टी, बालुवा चोरी तस्करी हुने यस नदीमा यसपटक स्थानीय सरकारले वर्षा याम नसकिँदै नदीको दोहन खुला गरेको छ ।नगरको विपत व्यवस्थापन समिति र जिल्ला विपत व्यपस्थापन समितिबाट निर्णय गराएर नदीबाट गिट्टी, बालुवा निकालिएको छ । वन क्षेत्रमा डिभिजन वन कार्यालय र अन्य ठाउँमा स्थानीय सरकारले वर्षको तीन महिना जेठ, असार र साउनभर नदीमा पस्नसमेत बन्देज गरेका हुन्छन् । तर तिलोत्तमा नगरपालिकाले साउन महिनामै तिनाउबाट न

यो वर्षको हिउँदमा शतप्रतिशत वर्षा, भोलिदेखि फेरि पानी पर्ने

२५ माघ, काठमाडौं । यस वर्षको हिउँदमा झण्डै सरदर वर्षा भएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ । तर यस वर्षको हिउँद सकिन बाँकी छँदै ५७.७ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो सरदर वर्षाको ९९ प्रतिशतभन्दा बढी हो । विभागको जलवायु शाखा प्रमुख एवम् वरिष्ठ मौसमविद् […]

गत वर्षको हिउँदमा भन्दा  ४२.३ मिलिमिटर बढी वर्षा

गत वर्ष हिउँदमा भन्दा यसपालि ४२.३ मिलिमिटर बढी वर्षा भएको छ । गत वर्ष १५.४ मिलिमिटर वर्ष भएकोमा यो हिउँद सकिन अझै दुई साता बाँकी छँदा ५७.७ मिलिमिटर वर्षा भइसकेको छ । जल...

यो हिउँदमा वर्षा कम र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना

काठमाडौँ – जाडो यामको तीन महिना (हिउँद) कुल वर्षा सरदर भन्दा कम हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाले जारी गरेको हिउँद अवधिको हावापानी आँकलन अनुसार यो वर्षको हिउँदमा वर्षा सरदर भन्दा कम तथा अधिकतम तापक्रम भने औषत भन्दा बढी हुने देखिएको हो । न्यूनतम तापक्रम […]