ललितपुर । ललितपुर महानगरपालिका वडा १६ को आयोजनामा वडाब्यापी गायक तथा नृत्य कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ । येँयाः पर्वको अवसर पारी ललितपुर महानगरपालिकावडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित गगन बाटिका उद्घाटन तथा कलाकार समितिकापदाधिकारीहरुको परिचय गराउन आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । १६ वडा कलाकार समितिले संचालन गर्ने यस प्रतिस्पर्धामा सहभागी हुन […]