पोखरा । गायन तथा नृत्य प्रतियोगिता ‘गोल्डेन आइडल नेपाल’को सातौँ संस्करणको शीर्ष उपाधि ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेविका रेउलेले जितेका छन् । घिसिङले गायन र रेउलेले नृत्य तर्फको उपाधि हात पारेका हुन् । दुबै विजेताले नगद सहित बिभिन्न अवसर र उपहार पुरस्कारको रुपमा हात पारेका छन् ।पोखरामा आयोजित र गण्डकी...