प्रधानमन्त्री ओली निर्वाचन कार्यालयवाट राष्ट्रपति कार्यालय शितलनिवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्।  राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा ...

सम्बन्धित सामग्री

अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ?

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहिबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको र सो भेटवार्ता नियमित भएको बालुवाटारनिकट स्रोतले जनाएको छ । यद्यपि, संसद् विघटनविरुद्धको बहस सर्वोच्च अदालतमा चलिरहेका वेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई […]

राष्ट्रपतिलाई भेट्न आज पनि प्रधानमन्त्री ओली शितल निवासमा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । मंगलबार(हिजो) साँझ शितल निवास पुगेका ओली आज पनि राष्ट्रपतिसँग भेटवार्ता गर्न त्यहाँ पुगेका हुन् । नियमित भेटघाट र छलफलका लागि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगेका बताइएको छ । राजनीतिक घटनाक्रम जटिल बन्दै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट […]

शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन् । शुक्रबार दिउँसो ३ बजेर ३२ मिनेट जाँदा शीतल निवास पुगेका ओली करिब ४० मिनेट बसेर बाहिरिएका हुन् ।

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतलनिवासमा

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । …

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री पुगे शितलनिवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयले भने, नियमित भेटघाटका लागि शितलनिवास पुगेको जनाएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक सकेर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । दिउँसो साढे १ बजे ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको स्रोतले बतायो ।  एमाले स्थायी कमिटी बैठकमा प्रदेशहरूमा उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री

५ पुस, काठमाडौं । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।