आंशिक प्राध्यापकले ताला लगाएका कारण त्रिचन्द्रमा पठनपाठन ठप्प
८ जेठ, काठमाडौं । आंशिक प्राध्यापकहरुले पारिश्रामिक माग गर्दै ताला लगाएका कारण त्रिचन्द्र क्याम्पसमा पठनपाठन रोकिएको छ । गत वर्ष साउनदेखि नै पारिश्रमिक नपाएको भन्द आंशिक प्राध्यापकहरुले ३ जेठमा तालाबन्दी गरेका थिए ।
आंशिक प्राध्यापकहरुले प्रशासन, …
२५ वैशाख, चितवन। चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो । लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो […]
सल्यान, चैत ७ । सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन । त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित […]
१२ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विभिन्न माग राख्दै १९ वैशाखमा नेविसंघले लगाएको ताला अझै खुलेको छैन । नेविसंघले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने लगायतको माग राखेर ताला लगाएको थियो । विश्वविद्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी लगाउँदा स्नातकोत्तर तहको पठनपाठन ठप्प हुनुको साथै विद्यावारिधि तहको सर्टिफिकेट दिन समस्या भएको विश्वविद्यालयले जनाएको छ […]
सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन ।