निष्पक्ष छानबिनको अपेक्षा

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयभित्रै अनाधिकृत व्यक्तिको संंलग्नताको प्रकरण प्रतिनिधि सभामा चर्किएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । जेठ १५ मा बजेट सार्वजनिक भएको केही दिनपछि यो मामिला बाहिर आउन थाल्यो ।

सम्बन्धित सामग्री

लामिछानेमाथि निष्पक्ष अनुसन्धानको अपेक्षा

सहकारीबाट रकम लैजाँदा र खर्च गर्दा लामिछाने गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए। तर, समितिका सदस्यसमेत रहेका रास्वपा सांसद शिशिर खनालले प्रतिवेदनले लामिछानेलाई निर्दोष साबित गरेको बताएका थिए।

प्रजातन्त्रसँग साटिएको बङ्गलादेशको आर्थिक उत्थान

बङ्गलादेशमा ७ जनवरीमा निर्वाचन हुँदै छ। अहिले नै निर्वाचनको परिणाम अपेक्षा गर्न सहज हुने भएको छ। मुख्य प्रतिस्पर्धी दलका धेरै नेता अहिले जेलमा छन्। सो दलले निर्वाचन बहिस्कार गर्ने निर्णयसँगै आवामी लिग लगातार चौथो पटक सत्तासीन हुने लगभग पक्का छ। मुख्य प्रतिपक्षी दल बङ्गलादेश राष्ट्रवादी पार्टी र सो पार्टीका सहयोगीलाई निर्वाचन निष्पक्ष हुने कुरामा कुनै […]

न्यायाधीश नियुक्तिमा अब विगतमा जस्ताे कमजाेरी हुन्न : मन्त्री गुरुङ

झापा : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताएका छन् ।डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताए।नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यताअनुरुप न्यायालयलाई राजनीतिक हस्तक्षेपबाटमुक्त राख्ने प्रतिबद्धता व्यक्त गरे योग्य

चुनाव सफल बनाउन आयोगले खोज्यो कलाकारको साथ (तस्वीरसहित)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई निष्पक्ष र उल्लासमय बनाउने कार्यमा सघाउन कलाकारलाई आग्रह गरेको छ । सोमबार काठमाडौंमा आयोजित कलाकारसँग चुनावी अन्तरक्रियामा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई सफल तुल्याउन कलाकारको साथको अपेक्षा राखे । थपलियाले भने, ‘तपाईंहरुबाट यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, उल्लासमय र सहभागितामूलक ढंगले […]

एमाले सचिवालय बैठकको ठहर : स्थानीय तहको निर्वाचन परिणाम अपेक्षाअनुसार आएन

नेकपा एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको ठहर गरेको छ । एमाले सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो ठहर गरेको हो ।एमाले नेता प्रदिप ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले न

एमालेको चुनावी समीक्षा : देशको प्रमुख शक्तिका रुपमा स्थापित भयौं

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय निर्वाचनको परिणाम अपेक्षा अनुसार नभएको बताएको छ । तर जनमत तलमाथि नभएको भन्दै अहिले पनि देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको उसको निष्कर्ष छ । सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकले निर्वाचनको समीक्षा गर्दै कयौं ठाउँमा स्वस्थ, मर्यादित, स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष […]

सम्पादकीय: निष्पक्ष निर्वाचनको प्रत्याभूति

संघीयता लागू भइसकेपछिको दोस्रो कार्यकालका लागि आज स्थानीय तहको निर्वाचन हुँदै छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएको र तिनको कामकारबाहीले तत्कालै प्रभाव पारिहाल्ने भएकाले पनि यो निर्वाचनप्रति आकर्षण र अपेक्षा निकै छ । निर्वाचन नजिकिँदै गर्दा, काठमाडौं तथा अन्य सहर र भारत–नेपाल सीमामा मतदानका लागि गाउँ फर्कनेहरूको लाम लागेको थियो ।

निष्पक्ष छानबिनको अपेक्षा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने पाँच उच्च तहका कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गर्यो । तर, ठेक्कामा मुख्य भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत र सार्वजनिक निर्माण विभागका कर्मचारीलाई कुनै दोष लगाएन । मुद्दा दायर गरेको विषयमा केही बोल्न मिल्दैन भन्ने बहाना बनाएर सरोकारवालाहरू […]