जुम्लामा हत्या आरोपमा दुई पक्राउ

सुर्खेत  । जुम्ला प्रहरीले एक महिलाको हत्या आरोपमा दुई जनालाई  पक्राउ गरेको  छ । गहना लुटपाटपछि ६९ वर्षीया महिलाको हत्या आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो । पक्राउ पर्नेमा  चन्दननाथ नगरपालिका ४ सिङगाचौर बस्ने १९ वषिया यज्ञ सार्की र १९ खगेन्द्र सुनार रहेका छन्। चन्दननाथ भारतीवाडाकी ६९ वर्षीया महिला गत्त पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन् । उनका आफन्तले  नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरेका थिए ।मृत महिलाक

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम, ३० कात्तिक । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले भने, […]

धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

श्रीमती हत्या आरोपमा एक पक्राउ

उदयपुरका एक अधवैशे पुरुष आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

हत्या आरोपमा एक जना पक्राउ

२६ फागुन, गोरखा । भतिजाको हत्या आरोपमा गोरखा नगरपालिका–१२ छापगाउँका चाउरे भन्ने पदमबहादुर कुमाल पक्राउ परेका छन् । ४६ वर्षका काशीराम कुमालको हत्या आरोपमा उनकै काका ५९ वर्षका पदमबहादुरलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामान्य विवादमा पदमले भतिजा काशीरामलाई चिर्पटले हिर्काएको खुलेको प्रहरीले जनाएको छ । काशीरामको घटनास्थलमै मृत्यु भएपछि परिवारजनले पदमविरुद्ध जाहेरी […]

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा  मोरङकोे उर्लाबारीमा एक जना पक्राउ परेका छन् । उर्लाबारी  नगरपालिका–४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा  ७० वर्षीया  चन्द्रमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका हुन ।  इलाका प्रहरी...

आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।  ८माघ साँझसँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै  साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का...

हत्या आरोपमा चार पक्राउ

सप्तरी। रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ। धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रामदलसँग गत बुधबार झगडा गरेको र कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको बताए। रासस

हत्या आरोपमा एकजना पक्राउ

१६ चैत, काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय केशव कार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय जीवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रेग्मीले पुरानो रिसईबीका कारण कार्कीलाई फलामको खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । उनलाई इटहरी उपमहानगरपालिका–२ कृषि फार्मबाट […]