आईपीएल : बैंगलोरका कप्तान कोहलीलाई कारवाही

काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई कारबाही गरिएको छ। चेन्नईको एमए चिदम्बरम रंगशालमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा खेल भावनाविपरीत काम गरेकाले कोहलीलाई कारवाही गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल)ले जनाएको छ। कप्तान कोहलीलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। कोहली आउट भएपछि पेभिलियन फर्किने क्रममा आफ्नो ब्याट कुर्सीमा जोरले बजारेका थिए। उक्त खेलमा बैंगलोर ६ रनले विजयी भएको थियो।

सम्बन्धित सामग्री

धोनी बने फेरि चेन्नइको कप्तान

१७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन् । कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले जानकारी दिएको छ । जडेजाले आफ्नो प्रदर्शनमा ध्यान दिने भन्दै कप्तानी छाडेको जनाएका छन् । धोनीले जडेजाले आग्रह गरेपछि कप्तानी सम्हालेको बताएका छन् […]

आईपीएल : डु प्लेसिस आरसीबीको नयाँ कप्तान बन्ने, कोहलीको पनि सहमति

रोहित शर्माको कप्तानीमा टेस्ट खेलेपछि विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा फाफ डु प्लेसिसको कप्तानीमा खेल्ने भएका छन् । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आफ्नो नयाँ कप्तान चयन गरेको छ । आरसीबी स्रोतका अनुसार डु प्लेसिस कप्तान बन्ने लगभग निश्चित छ ।डु प्लेसिसको नाममा सहमित जुटिसकेको छ । उनीसँग ग्लेन म्याक्सवेलको नामको पनि चर्चा भएको थियो तर अन्त्यमा डु प्लेसिसको नाममा सहमति भयो । स्रोतका अनुसार पूर्व कप्तान विराट कोहली पनि उनको नाममा सहमत छन् । आरसीबीले चाँडै डु प्लेसिसको नाम घोषणा

मायांक अग्रवाल पञ्जाबको कप्तान नियुक्त

१६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनका लागि पञ्जाब किंग्सले मायांक अग्रवाललाई कप्तान नियुक्त गरेको छ । आईपीएलको १५औं सिजन सुरु हुनु एक महिनाअघि पञ्जाबले सोमबार ओपनर अग्रवाललाई कप्तान चयन गरेको हो । अघिल्लो सिजन लोकेश राहुलले पञ्जाबको कप्तानी गरेका थिए । तर उनी यस सिजन टिम छाडेर गएपछि पञ्जाबले नयाँ […]

श्रेयस बने कोलकाताको कप्तान

शाहरुख खानको आईपीएल टोली कोलकाता नाइट राइडर्सले बुधबार श्रेयस अय्यरलाई उनको टोलीको नयाँ कप्तान घोषणा गरेको छ । कोलकाताले ट्वीटर मार्फत यसको जानकारी दिएको हो ।कोलकाताले हालै भएको लिलामीमा अय्यरलाई १२.२५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । कोलकाता श्रेयसको दोस्रो आईपीएल टीम हो । यसअघि उनी दिल्ली क्यापिटल्सको कप्तान थिए । सन् २००८ मा सौरभ गांगुली कोलकाताको पहिलो कप्तान बनेका थिए ।

श्रेयस कोलकाताको कप्तान नियुक्त

४ फागुन, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि भारतीय ब्याट्सम्यान श्रेयस ऐयरलाई कप्तान नियुक्त गरेको छ । कोलकाताले बुधबार श्रेयसलाई कप्तान नियुक्त गरेको जनाएको छ । आईपीएल आगामी मार्च अन्तिमबाट सुरु गर्ने तयारी छ । कोलकाताले यसअघिका कप्तान दिनेश कार्तिकलाई रिलिज गरेपछि नयाँ कप्तानको खोजीमा थियो । केही […]

आईपीएल अक्सन : सन्दीप 'अनसोल्ड'

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन।शनिबार भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन। उनी अनसोल्ड भए। अक्सनमा उनको मुल्य ४० लाख भारु थियो। गत सिजन पनि उनी अनसोल्ड भएका थिए।२०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धित भएका थिए। नेपालबाट १५ खेलाडी मध्ये सन्दीप मात्र अक्

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन […]

वार्नरलाई हटाएर हैदराबादले विलियमसनलाई बनायो कप्तान

इन्डियन प्रिमियर लिग (आईपीएल) मा यो सिजन निकै कमजोर प्रदर्शन गरिरहेको सनराइजर्स हैदराबादले टोलीको कप्तान परिवर्तन गर्ने निर्णय गरेको छ । सन् २०१६ मा टोलीमा च्याम्पियन बनाइसकेका कप्तान डेभिड वार्नरको स्थानमा न्यूजिल्याण्डका कप्तान केन विलियमनसनलाई टोलीको कप्तान बनाइएको हो ।आइतबार राजस्थान रोयल्सविरुद्धको खेलमा टोलीका विदेशी खेलाडीहरुको कम्बिनेसनमा पनि परिवर्तन गरिने फ्रेन्चाइजीले बताएको छ । आईपीएलको यो सिजनमा हैदरावादले अहिलेसम्म निकै कमजोर प्रदर्शन गर्दै ६ मध्ये ५ मा हारको सामना गरेको छ । टोली ल

आईपीएल : सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।  कोलकत्ता भने सन् २०१२ मा विजेता बनेकाे थियाे ।

ऋषभ पन्त दिल्ली क्यापिटल्सको नयाँ कप्तान

१७ चैत, काठमाडौं ।विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त इन्डियन प्रिमियर लिग आईपीएल टोली दिल्ली क्यापिटल्सको कप्तान चयन भएका छन् । दिल्ली क्यापिटल्सले अप्रिल ९ देखि सुरु हुने १४ औं संस्करणको आईपीएलका लागि पन्तलाई कप्तान घोषणा गरेको हो । नियमित कप्तान श्रेयस अयेर घाइते भएपछि दिल्लीले पन्तलाई नयाँ कप्तान बनाएको हो । भारत र इंग्ल्याण्डबीचको  एक दिवसीय […]