पोखरा : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टीले फेरि कारवाही गरेको छ। आज प्रदेशसभामा सभामुख नेत्रनाथ अधिकारीले थापालाई कारवाही गरिएको पत्र पढेर सुनाएका छन्। थापालाई जनमोर्चाले कारवाही गरेको पत्र सभामुखले पढेर सुनाएका हुन्।
यसअघि पनि पार्टीको निर्णय विपरीत गएको भन्दै उनलाई कारवाही गरिएको थियो। अहिले पनि पार्टीले जारी…