काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ हिमाली जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गर्न लागेको जानकारी दिएको हाे ।
परिषद्ले शैक्षिक...