महिला विश्वकपमा अस्ट्रेलियाकाे विजयी शुरुवात

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा अस्ट्रेलियाले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा भएकाे खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गाेलले हरायाे । अस्ट्रेलियाका लागि स्टेफेन क्याटलीले खेलकाे ५२ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरिन् । याे जितसँगै समूह 'बी' मा रहेकाे अस्ट्रेलियाले ३ अङ्क जाेडेकाे छ । यसअघि आजै भएकाे अर्काे खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हराएकाे छ । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेट...

सम्बन्धित सामग्री

दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी

विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ।...

दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी

विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

महिला फुटबल : बङ्गलादेश विजयी

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सविना खातुनले दुई गोल गरिन् भने मसुरा प्रभिनले एक गोल गरिन् । खेलको ३२ औँ मिनेटमा बङ्गलादेशकी […]

महिला युरोकप : जर्मनीको विजयी सुरूवात

महिला युरोकप फुटबलमा जर्मनीले विजयी शुरूवात गरेको छ । समूह बी मा आठ पटकको महिला युरोपेली च्याम्पियनसिप विजेता जर्मनीले डेनमार्कमाथि ४–० गोलको फराकिलो जित निकालेको हो । जर्मनीको जितमा लिना मागुल, लिए स्कुलेर, लिना लाटविन र एलेक्सजेन्ड्रा पोपले एकएक गोल गरे । खेलको अन्तिम समयमा डेनमार्क १० खेलाडीमा सीमित भएको थियो । जितपछि जर्मनी शीर्ष […] The post महिला युरोकप : जर्मनीको विजयी सुरूवात appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरामा पहिलो महिला वडाध्यक्षमा विजयी

क्षेत्रफलको हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकामा पहिलो महिला वडाध्यक्षमा राधिका शाही योगी विजयी भएकी छन् । नेकपा एमालेकी उम्मेदवार योगी पोखरा–१७ बाट वडाध्यक्षको रूपमा विजयी भएकी हुन् । नेपाली काग्रेंसका वडाध्यक्षका उम्मेदवार देवराज आचार्यलाई ८३ मतको झिनो अन्तरले पराजित गर्दै पोखरामा पहिलो महिला वडाध्यक्षको रूपमा विजयी भएकी हुन । अध्यक्ष योगीले २ हजार ६ सय […]

दैलेखको भैरवी गाउँपालिकामा कांग्रेसका दुई महिला उम्मेदवार विजयी

दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ । दुवै पदमा महिला उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रिता शाही र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार...

राष्ट्रिय महिला लिग : पहिलो खेलमा एपिएफ विजयी

दोस्रो राष्ट्रिय महिला लिगको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी विजयी भएको छ । चितवनको भरतपुरमा बिहीबार सुरु भएको महिला लिगको पहिलो खेलमा साविक विजेता एपिएफले त्रिभुवन आर्मीलाई २–१ ले...

महिला कप : सुनसरी र झापा विजयी

२२ फागुन, विराटनगर । विराटनगरमा जारी प्रथम ‘इक्वालिटी कप महिला क्रिकेट २०२२’ मा सुनसरी र झापा विजयी भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा आयोजना गरेको प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा सुनसरीले सप्तरीलाई १० विकेटले पराजित गरेको थियो […]

महिला कप : सुनसरी र झापा विजयी

विराटनगरमा जारी प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’ मा सुनसरी र झापा विजयी भएका छन् ।