फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल

सिड्नी – नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ आज (बिहीबार) देखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको नवौं संस्करणको विश्वकपको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुदैछ । महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । उद्घाटन समारोह न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डको इडेन पार्कमा हुँदैछ । इडेन पार्कको क्षमता […] The post फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

महिला विश्वकपः उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै - NepaliPatra

एजेन्सी । फिफा महिला विश्वकप २०२३ को फाइनल आज आइतबार हुँदैछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । स्पेन र इंग्ल्याण्डबीचको फाइनल खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे हुनेछ । दुबै टोली फाइनलमा जित निकाल्दै पहिलो पटक उपाधि जित्ने दाउमा छन् । महिला विश्वकपमा इंग्ल्याण्ड सन् २०१५ मा तेस्रो र २०१९ मा चौंथो […]

फिफा महिला विश्वकप इंग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा

सेमिफाइनल खेल स्पेनविरुद्ध स्विडेन : मंगलबार दिउँसो ०१:४५ बजे  अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड : बुधबार दिउँसो ०३:४५ बजे आयोजक अस्ट्रेलिया र युरो च्याम्पियन इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा पराजित...

फिफा विश्वकप : डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया क्वार्टरफाइनलमा

काठमाडौँ- डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा डेनमार्कलाई २-० गोलले पराजित गर्दै अस्ट्रेलिया अन्तिम ८ मा प्रवेश गरेको हो । खेल हेर्न ७५ हजार ८७४ दर्शक आएका थिए ।  अस्ट्रेलियालाई ज...

फिफा विश्वकप : डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया क्वार्टरफाइनलमा

काठमाडौँ- डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा डेनमार्कलाई २-० गोलले पराजित गर्दै अस्ट्रेलिया अन्तिम ८ मा प्रवेश गरेको हो । खेल हेर्न ७५ हजार ८७४ दर्शक आएका थिए ।  अस्ट्रेलियालाई ज...

फिफा महिला विश्वकपमा आज समूह ‘एच’ का दुई खेल हुँदै

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।  समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् । आज समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छन् । […]

फिफा महिला विश्वकप : आज तीन खेल

फिफा महिला विश्वकप फुटबलमा शनिबार तीन खेल हुँदैछन्। नेपाली समयअनुसार दिउँसो सवा १ बजे हुने आजको पहिलो खेलमा स्वीडेन र इटलीबीच प्रतिस्पर्धा हुँदैछ। समूह जीका यी दुवै टोली लगातार दोस्रो जित निकाल्दै प्रिक्वार्टर फाइनलमा स्थान सुरक्षित गर्ने दाउमा छन्। इटली र स्वीडेनबीचको खेल न्यूजील्याण्डको विलिंटन रंगशालामा हुँदैन। यस्तै आजको दोस्रो खेलमा ब्राजिल र फ्रान्स आमने सामने हुँदैछन्।नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे ब्रिसबेन अस्ट्रेलियामा समूह एफका यी दुई टिम भिड्ने छन्। ब्राजिल लगातार दोस्

महिला विश्वकप फुटबलमा क्यानडाले आयरल्यान्डलाई हरायाे

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा क्यानडाले आयरल्यान्डलाई हराएकाे छ ।  आज बुधवार अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा क्यानडाले आयरल्यान्डालाई २–१ गोलले हरायो । क्यानडाका एड्रियाना लियोनले एक गोल गरिन् भने एक गोल क्यानडाले आत्मघाती उपहार पायो । आयरल्यान्डका लागि केटी म्याककेबले सान्त्वना गाेल गरिन् ।  आजको जितसँगै क्यानडा २ खेलमा ४ अङ्कका साथ समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ । दुवै खेल हारेको आयरल्यान्ड पुछारमा छ । आजै न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह ...

थाइल्यान्डको पोस्टमा अमेरिकाको १३ गोल

एजेन्सी । आठौं संस्करणको फिफा महिला विश्वकप अहिले फ्रान्सका विभिन्न सहरमा चलिरहेको छ । समूह चरणका खेल जारी

महिला विश्वकपमा आज तीन खेल

एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । अस्ट्रेलिया इटलीसँग प्रतिस्पर्धा