एक महिनादेखि लुलाङबासी अन्धकारमा

म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङबासी एक महिनादेखि अन्धकारमा बस्न बाध्य छन् । गत असार २८ गते अविरल वर्षासँगै खसेको पहिरोले मरेनीस्थित दरखोला दोस्रो जलविद्युत परियोजनाको विद्युत गृह बगाउँदा विद्युत आपूर्ति बन्द भएको हो ।

सम्बन्धित सामग्री

दुई महिनादेखि लुलाङबासी अन्धकारमा

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार दुई महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युतगृह गत असार २८ गते बगाएको थियो । धौलागिरि–२ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार […]

चार महिनादेखि लुलाङबासी अन्धकारमा

चार महिनादेखि लुलाङबासी अन्धकारमा बसेका छन् । भदौ २० गते दरखोलामा आएको बाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत बगाएपछि धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ गाउँ अन्धकार बनेको हो ।बाढीका कारण परियोजनाको मरेनीस्थित विद्युतगृहको भवन, जेनेटर, एलसीबोर्ड हिटर र प्रसारणलाइन बगाउँदाकरिब ३० लाख बराबरको क्षतिपुगेको स्थानीयवासी ज्ञानबहादुर पाइजाले बताए । परियोजनाबाट गाउँका तीन सय […]