काठमाडौं : भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरिब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अघि बढेको बताएकी छन्। शुक्रबार अर्यालले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को शुभकामना संदेश दिदै उनले यस्तो बताएकी हुन्। ‘विभिन्न नि…