के प्रहरी कोषको रकम घोटाला भएकै हो ?

करिब ४० वर्षअगाडि तत्कालीन आईजीपी डीबी लामाले स्थापना गरेको नेपाल प्रहरीको प्रहरी कल्याण कोष अध्यावधिक कायमै छ । विशेषगरी पूर्वप्रहरी कर्मचारी र बहालवाला प्रहरीकै हित र कल्याणका लागि प्रहरी कल्याण कोषको स्थापना गरिएको थियो । प्रारम्भमा सबै तहका प्रहरी कर्मचारीकै मासिक ३ प्रतिशत तलब, प्रहरीको सांस्कृतिक टोलीले मुलुकका विभिन्न क्षेत्रमा पुगी सशुल्क प्रदर्शन गरेको सांस्कृतिक […] The post के प्रहरी कोषको रकम घोटाला भएकै हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर (अस) । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको छ । यसअघि बैंकका जीएसडी प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा अहिलेसम्म चारजना पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले चारैजनालाई बैंक कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि बैंकभित्र भइरहेको अनियमितताबारे खुलासा भएको थियो । बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । कार्यालयबाटै रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सीईओ लगायत उच्च अधिकारी शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढंगबाट निकालिएको छ । बविताको नाममा फर्जी खाता सीईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । सो प्रकरणमा उनलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी पेट्रोल पम्पमा एक करोडको तेल घोटाला

काठमाडौँ – प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालको पेट्रोल पम्पबाट प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले ठूलो रकम हिनामिना गरेको खुलेको छ । उनले फर्जी विवरण बनाएर एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।   ग्राहक नम्बर एम०१९ को खातामा अन्य व्य…

बैंकिङ ठगी तथा जोखिम व्यवस्थापन

एनसीसी बैंकमा कर्मचारीकै मिलोमतोमा बैंकमा ठगी भयो र त्यहाँका उच्च अधिकारीहरू अहिले प्रहरी हिरासतमा छन् । केही दिनपहिले भारतको पन्जाब नेसनल बैंकमा १ खर्बभन्दा बढी रकम घोटाला भएको समाचारको नेपालमा पनि निकै चर्चा भयो । यसभन्दा पहिले पनि भारत तथा नेपाललगायत अन्य देशहरूमा समेत विभिन्न समयमा भएका बैंक घोटालाहरूका बारेमा हामीले पढ्दै र सुन्दै आइरहेकै हो ।

म्यादीमाथि मनपरी - News of Nepal

पहिलो चरणको निर्वाचनमा खटाइएका म्यादी प्रहरीलाई सरकारले तोकेबमोजिमको सेवा सुविधा नदिइएको भन्दै चौतर्फी आक्रोश बढेको छ। सन्तोष खनाल, काठमाडौं निर्वाचन सुरक्षाका लागि छानिएका म्यादी प्रहरीको सेवा सुविधामा घोटाला भएको खुलेको छ। मन्त्रिपरिषद् बैठकले गत वैशाख ७ गते गरेको निर्णयले तोकेको भन्दा कम रकम पहिलो चरणका निर्वाचनमा खटिएका म्यादीलाई दिइएपछि म्यादी प्रहरी आक्रोशित भएका छन्। काठमाडौं, …