परिषद्का पूर्वनिर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा अदालतबाट पक्राउ अनुमति लिइसकेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।