RajdhaniDaily.com | पश्चिम नवलपरासी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको बताएका छन् । आज नेकपा एमाले -
बुटवल– अर्बपति विनोद चौधरी र संसदीय राजनीतिका खेलाडी हृदयेश त्रिपाठी लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी भिडेपछि चुनावी माहौल चुलिएको छ ।
चौधरी, एसअघि पहिलो एमाले र दोस्रो चोटि कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । चौधरी पहिलो चोटी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएपछि २०४८ यता पटक–पटक चुनाव जित्दै आएका र...
बुटवल– अर्बपति विनोद चौधरी र संसदीय राजनीतिका खेलाडी हृदयेश त्रिपाठी लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी भिडेपछि चुनावी माहौल चुलिएको छ ।
चौधरी, एसअघि पहिलो एमाले र दोस्रो चोटि कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । चौधरी पहिलो चोटी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएपछि २०४८ यता पटक–पटक चुनाव जित्दै आएका र...
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेकी सिन्धु जलेसा बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) बिजयी भएका छन् । गठबन्धन दलका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीलाई ( १) एक मतले पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) विजयी भएका हुन् । पश्चिम नवलपरासी जिल्लामा रहेको ७ वटै पालिकाहरुमध्ये नेपाली काङ्ग्रेसका पालिका प्रमुख एवं उपप्रमुखमा ६ जना र नेकपा एमालेका प्रमुख तथा उप प्रमुख गरी ५ जना तथा माओबादीबाट २ जना र राप्रपाबाट १ जनागरी पालिका उपप्रम
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा नेकपा एमालेका धनपद यादव नगर प्रमुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नरेन्द्र कुमार गुप्तालाई हराउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन्।निवर्तमान नगरप्रमुख समेत रहेका गुप्तालाई १ हजार ५ सय ३८ मतले जितेका यादवकाे ७ हजार ७ सय २९ मत रहेकाे छ। गुप्ताले ६ हजार १ सय ९१ मत मात्र ल्याउन सके। त्यस्तै उपप्रमुखमा राप्रपाकी सम्झना चाैधरी विजयी भएकी छन्। एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मतान्तरले हराउँदै चाैधरी उप प्रमुखमा निर्वा
कार्यकर्तामाझ पूर्व माओवादीका नेताप्रति एक्कासि देखिएको लोकप्रियताले पश्चिम नवलपरासी जिल्ला नेकपा एमाले पार्टीपंक्तिमा तरङ्ग ल्याएको छ ।
एमालेको १०औं महाधिवेशन प्रतिनिधि छनोटमा भएको चुनावमा पूर्व माओवादीबाट आएका नेता डोलराज भण्डारीले जिल्लाका पुराना नेताहरूलाई पछि पार्दै सबैभन्दा बढी मत ल्याएपछि एमाले पंक्तिमा उनको लोकप्रियताले तरङ्ग ल्याएको छ ।
१ वर्षअघि एमाले पार्टीमा आएका ४३ वर्षीय भण्डारीसँगै सभासददेखि उपमेयर र अन्य पुराना नेता प्रतिनिधिका लागि चुनाव लडेका थिए तर उनीहरू पराजित बने ।
यसले पु...
नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन मंगलवारदेखि शुरू भएको छ ।
सूर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वली खत्रीलाई प्रदेश सभाले पदमुक्त गर्न पत्र पठाए पनि त्यसको कुनै सुनुवाइ नभएको भन्दै बैठक अवरूद्ध गरेको हो ।
शाही पश्चिम नवलपरासी र वली दाङबाट सूर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हुन् । वली र शाहीले संसदीय दल बाहिर गएको भन्दै कारवाही गर्न मंगलवार नै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।
एमालेले दुई जना सांसदलाई ...