बुटवल– अर्बपति विनोद चौधरी र संसदीय राजनीतिका खेलाडी हृदयेश त्रिपाठी लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी भिडेपछि चुनावी माहौल चुलिएको छ ।
चौधरी, एसअघि पहिलो एमाले र दोस्रो चोटि कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । चौधरी पहिलो चोटी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएपछि २०४८ यता पटक–पटक चुनाव जित्दै आएका र...