काठमाडौँ, १८ जेठ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले कम खर्चिलो ढङ्गले राज्य सञ्चालन गर्दै संविधानले प्रत्याभूति गरेका सेवा सुविधा जनतालाई सहजरुपमा प्रवाह गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् । राष्ट्रिय समाचार समिति(रासस)द्वारा आयोजित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक तस्वीर प्रदर्शनीको अवलोकनका क्रममा उनले जनताको जीवनस्तरमा सुधार ल्याउन मुलुक विकासको आधारभूत ढाँचालाई […]