सुशासनबिना मुलुक समृद्ध हुँदैन : मप पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ ।