किसानका समस्यामा छलफल गर्न तर्किन्छन् सांसद

सहकारी तथा प्राकृतिक स्रोत समितिका सांसद मात्र होइन वालवाला कृषि तथा पशुपन्छी विकास मन्त्री नै कृषि मन्त्रालयका महत्वपुर्ण छलफलमा सहभागि नहुने गरेका छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा ४ दिनसम्म प्रि-बजेट छलफल हुने

२४ वैशाख, काठमाडौं। प्रतिनिधिसभामा बजेट पूर्वको छलफल (प्रि-बजेट छलफल) चार दिनसम्म हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रि-बजेट छलफल चार दिन चलाउने तय गरेको हो । नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा […]

एसपीपीबारे सुनेको भरमा छलफल गर्नु हुँदैन : सांसद सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राख्नुभएको हो । उहाँले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै […]

‘एसपीपीबारे सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु हुँदैन’

नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राखेका हुन् ।उनले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताए । आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा सरकारको भूमिक

नागरिकता विधेयकमा छलफल होइन ‘छल’ हो : सांसद रावल

काठमाडौं । नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसद भीम रावलले नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो […]

सत्ता पक्षका सांसद भन्छन्– बजेटमाथिको छलफल स्थगन गर्नु ठिक होइन

सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठिक नभएको बताएका छन् ।  नेकपा एमालेका सांसदहरुले रासायनिक मलको अभावबारे छलफल गर्नका लागि ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्दै सत्ता पक्षका सांसदले खेतीको सिजनमा मलको अभाव नेपाल र नेपाली जनताको नियति नै भएको बताए । नेपालमा मल उत्पादन नहुने भएका कारण नै हरेक वर्ष खेतीको सिजनमा मल अभाव हुने गरेको भन्दै उनीहरुले नेपालमै मलको कारखाना खोल्नतर्फ सरकारले काम अघि बढाउनुपर्नेमा ज

विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ […]

रिक्त २२ सांसद पदका लागि उपनिर्वाचन गर्न सरकारले दलहरूसँग छलफल गर्ने

सरकारले रिक्त रहेका २२ सांसद पदको उपनिर्वाचन गर्न दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो । छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए । जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग छलफल गरेर यसबारेमा निष्कर्ष निकालिने बताए

माधव नेपालसहित २२ सांसदको छलफल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदसँग छलफल गरेका छन्। नयाँ बानेश्वरस्थित एक होटलमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद छन्।

जसपा सांसद प्रमोद साह भन्छन्- सरकार बनाउने पक्षसँग अब कुनै छलफल गरिँदैन

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले सरकार बनाउने पक्षसँग अब कुनै छलफल नहुने बताएका छन्। आज देखापढीसँग सांसद साहले भने, "हामी त सरकार नबनाउने मान्छे हो, सरकार बनाउने मान्छेसँग के बैठक बस्ने? अधिकार र पहिचानको लडाइँमा हामी उभिएका छौं, माग पूरा गराउन लागेका छौं, अब उनीहरु(उपेन्द्र यादव)सँग बैठक हुन सक्दैन।" जसपाको शीर्ष नेताको बैठक आज पनि बस्ने भनिएको थियो।

नेपाल पक्षको छलफलः २१ जना सांसद उपस्थित

काठमाडौं। माधव नेपाल पक्षको सिंहदरवारमा सुरु भएको बैठकमा २१ जना सांसद उपस्थित रहेको बताईएको छ। उपस्थित सांसदमा अधिकांश प्रत्यक्ष निर्वाचित सांसद रहेको बताइएको छ। सांसद जयकुमार राईले छलफल सुरु भएको र राजीनामा दिने सम्बन्धमा निर्णय नभइसकेको बताए। छलफलले नै आवश्यक निष्कर्ष दिने उनले बताए। अझै पनि सहमतिको प्रयास जारी रहेको राईको भनाई थियो ।