कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै सेती अस्पतालमा मृत्यु भएको हो।
संक्रमण देखिएपछि उनी अस्थायी कोरोना विशेष अस्पतालको जनरल आइसीयूमा उपचाररत थिए। हिजो