काठमाण्डौ – भारतमा कोरोना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् । गएको २४ घण्टा...