काठमाडौं – रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इञ्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ ।
आउँदो महिनादेखि पूर्णतया सञ्चालनमा आउने गरी जनकपुर–जयनगर रेलवे ट्रयाक निर्माणको काम भइरहेको छ । ट्रयाक बने पनि रेलको इञ्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेश्रो पक्षसँ...