काठमाडौँ : राष्ट्रियसभामा खाली हुने १९ सिटको बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत सत्तारुढ दलहरू सहभागी थिए। दलहरुले सिट धेरै मागेपछि बैठक बिना निष्कर्ष सकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। जनमतका आधारमा राष्ट्रियसभाको सिट बाँडफाँड गर्ने तयारी भइरहेको भए पनि दलहरुबीच मत नमिलेको उनले बताए। कांग्रेसले १०, माओवादीले ७, एकीकृत समाज