कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलवार तरकारी खरीद गर्दै उपभोक्ता । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा मंगलवारबाट केही खुकुलो बनाएसँगै तरकारी, फलफूल, खाद्यान्न पसल, डेरी, मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्वीर : रासस