आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय

काठमाडौं, साउन ३१ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा अदालतले दोषी ठहर गरसँगै सुकीको जेल अवधि १७ वर्ष पुगेको हो । उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुकीमाथि आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर […]