२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि समस्याको रुपमा देखिंदै आएको विषयमध्ये एक हो, आंशिक प्राध्यापकहरुको दरबन्दी । आंशिक प्राध्यापकहरुले कामको आधारमा मासिक तलब पाउनुपर्ने माग पटक–पटक राख्दै आएका छन् । पछिल्लो समय त्रिविमा निरन्तर आन्दोलन गर्नेमध्ये आंशिक प्राध्यापकहरु पनि पर्छन् । आंशिक प्राध्यापकहरुले २०६३ सालयता करार दरबन्दीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आइरहेका […]